किरात समचार । पछिल्लो समय आफुलाई पहिचानबादी गायकको रुपमा उभ्याएका प्रतिभाशाली गायक व्रविम सेर्माको आवाजमा परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गित ‘ओ परदेशी साथी’ सार्वजनिक गरिएको छ । रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्र धान्ने ति लाखौं परदेशी दाजुभाई दिदीबहिनीहरुको मायाँ र सम्मानमा समर्पित गित ‘ओ परदेशी साथी’ गितकार महेन नेम्बाङको शव्दमा गायक व्रविम सेर्मा अफिसियल…