२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

पवित्रहाङमा कप उपाधिका लागि मानेभञ्ज्याङ र कन्काई भिड्दै

माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत र कन्काई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुदैछ । आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उपाधि भिडन्तमा मानेभञ्ज्याङले कन्काईको सामना गर्ने भएको हो । आज हुने फाइनल खेल दिउँसो २ः३०…