१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

पवित्रहाङमा कपको तयारी पुरा : उद्घाटनमा मिक्लाजुङ र माङसेबुङ भिड्दै

माङसेबुङ । १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा भोलि बुधबारदेखि सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको तयारी पुरा भएको हो ।…