माङसेबुङ । गायिका गंगा फियाकले आमाप्रति समर्पित लिम्बू भाषाको मर्मस्पर्शी गित‘आम्मा’ लिएर आएकी छन् । गितकार सन्ध्या फियाक मावोको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायिका फियाकले आमाप्रति समर्पित गित ‘आम्मा’को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । मिरा फियाकको परिकल्पनामा कृष्ण थलङको छायांकन तथा सम्पादन र निरन्ता नेम्बाङको श्रृंगार रहेको भिडियोमा मिरा फियाक र…