माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज दुधे यूथ क्लब, झापा र चुलाचुली स्र्पोटिङ क्लब, झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार दुधे र चुलाचुलीविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो सोमबार भएको खेलमा…