माङसेबुङ । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा सेमिहाङ सिंगक र रेखा लिम्बूले अभिनय गरेका छन् । पालाममा चन्द्र कुबेर खापुङको शव्द संकलन र…