२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

पवित्रहाङमा गोल्ड कपमा आज कनकाई झापाले र ताप्लेजुङको सामना गर्दै

माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज कनकाई नगरपालिका झापा र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा कनकाई झापाले ताप्लेजुङकोे सामना गर्ने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा रोयल…