९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गोविन्द र स्वस्तिका (भिडियो सहित)

द भ्वाईस अफ नेपाल सिजन ४ मा नकआउट चरणबाट बाहिरिएका गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बू र गायीका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मन छुने गीत ‘ऐना हेर्दै’ सार्वजनिक गरिएको छ । गीतकार विक्रम योङहाङ मुहिमको शव्द तथा गोविन्द चेम्जोङको संगीतमा जीतेन थुलुङ राईको परिकल्पना तथा निर्देशन गीत ‘ऐना हेर्दै’ सेप्माङ फिल्मस् अफिसियल युट्यूव…