९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नसानको शब्द चोत्लुङहाङको आवाजमा ‘मिम् मेत्ने’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत 'मिम् मेत्ने' सार्वजनिक गरिएको छ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शब्द, गायक तथा संगीतकार कमल रसाइलीको संगीतमा गायीका थोकफेला लिङदेनको समेत आवाज रहेको फरक शैलिमा…