९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सुनिल र निसामकाे आनिङवाओ को छायांकन सम्पन्न

किरात समाचाारः सञ्चारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको परिकल्पना तथा निर्देशनमा लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ’ को म्यूजिक भिडियो छायांकन गत शनिबार सम्पन्न भएको छ । नसानको शव्द तथा सेमिहाङ सिगंकको संगीतमा लोकप्रिय गायक सुनिता थेगिम र सिक्किमे गायक सञ्चमान ताम्लिङ लिम्बूको सुमधुर अवाजमा सजिएको गीतको छायाँकन सम्पन्न भएको हाे । मोरङको केराबारीकाे स्थलहरुमा छायांकन…