७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

उपाध्यक्ष राईद्वारा नागरिकमाथि कुटपिट, कारवाही गर्न काग्रेसको माग

इलाम : इलामको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई ‘सरु’ले शुक्रबार साझ आफनै नागरिकलाई कुटपिट गरेकी छ्न । मौसमी कामदार कोरिया पठाउने विषयमा भएको बिवाद मिलाउने क्रममा बिवाद हुँदा उपाध्यक्ष राईले फाकफोकथुम १ का कृष्ण खड्कालाई नाथ्री फुट्ने गरी चड्कन हिकाएको बताईएको छ । शुक्रबार साझ सम्म आन्दोलनरत युवा र गाउँपालिकाका जनप्रतिनिधि बिच भएको छलफल बिना…