माङ्सेबुङ: गायक तथा संगीतकार एकान्त आङदेम्बेको शव्द तथा संगीतमा द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘आभास’ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक जीवन वायुङ राईले निर्देशन गरेको छ भने चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ गितको भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।…