७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कोरिया मौसमी कामदार लाने प्रक्रिया नपुगेको भन्दै फाकफोकथुममा सरोकारवालाहरुको खबरदारी

इलाम : दक्षिण कोरियामा मौसमी कामदार लाने सम्झौता भएको फाकफोकथुम गाउँपालिकाले कामदार लान स्थानीय नागरिकहरुबाट निवेदन लिइएकोमा आवश्यक प्रक्रिया पुरा नगरी छनौट गरेकोमा स्थानीय सरोकारवालाहरुले खबरदारी गरेका छन् । शुक्रबार  एक विज्ञप्ति प्रकाशित गर्दै गाउँपालिकामा धर्ना समेत दिएको स्थानीय युवानेता दिपक योङहाङले बताएका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको विर्तामोडमा मेडिकल…