७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

८२ हजार बढीको स्वास्थ्य सामग्री रोङ गाउँपालिकालाई सहयोग

इलाम : मानव अधिकार मञ्च नेपाल इलामले जिल्लाको रोङ गाउँपालिकालाई ८२ हजार दुई सय ५९ रुपैयाँको स्वास्थ्य तथा बालैमैत्री सामग्री सहयोग गरेको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत गाउँपालिकालाई स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गराएको हो । शुक्रबार मञ्चको टिम रोङ गाउँपालिकामा पुगेर गाउँपालिका…