किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन यहि फागुन २८, २९ र ३० गते पान्थर, फेदेनमा हुने भएको छ । चुम्लुङको महाधिवेशनले नेतृत्व चयनसँगै महत्वपूर्ण निर्णयहरु गर्दै महाधिवेशनमा विविध विषयहरुमा गम्भिर छलफल हुने र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको चुम्लुङ केन्द्रीय सचिवालय समितिले जानकारी दिएको छ । हाल कियाचुको १३ वटा जिल्ला कार्य…