११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

किरात धर्मगुरु झापाबासी धर्मावलम्बीलाई आशिर्वाद प्रदान गर्न गोल्धापमा माङसवार हुदै

किरात समाचारः किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन झापाको गोल्धापमा माङसवार हुने भएको छ । शुक्रबार (भोलि) हल्दीबारी गाउपालिका १ गोल्धाप स्थित किरात माङहिम र किरात साम्जीक मुन्धुम निसामहिम शिल्यान्यास गर्न किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो । शिल्यान्यास कार्यक्रममा…