२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

माङसेबुङका तीन युवाले १० लाख खर्चमा हङग्रायो खाजा घर शुभराम्भ गर्दै

किरात समाचारः पछिल्लो समय कोभिड महामारी कारण उठ्न नसकेको होटल व्यावसाय माङसेबुङका तीन युवाले हङग्रायो चक्चा हिमको आटगर्दै सुरु गर्ने भएको छ । शुक्रबार माङसेबुङ ५ भालुटारस्थित श्री सरस्वती माध्यामिक विद्यालय परिसरभित्र शिक्षक, विद्यार्थीहरु र आगान्तुकलाई लक्षित गरि हङग्रायो चक्चाहिम (चमेना गृह)को शुभराम्भ गर्ने भएको हो । [caption id="attachment_1082" align="alignnone" width="990"] हङग्रायो चक्चा हिम शुभराम्भको…