२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

आब्रहम कोहल किरात धर्मगुरुसङ्ग भेट दर्शन

किरात समचार: किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङको भेट दर्शनमा आब्रहम कोहल माङ्सेबुङ पुगेका छन । शुक्रबार इलामको माङ्सेबुङस्थित गुरुआश्रम निजि दर्शानलयमा अङ्सिमाङ लिङ्देन सेइङसङ्ग नेदरल्यान्डका आब्रहम कोहलले भेट दर्शन गरेको हो । भेटमा कोहलले यसरी शान्तिका लागि लाग्नुभएका किरात धर्मगुरुको कार्यलाई विश्वभरी प्रचार प्रसारमा सहयोग पुर्याउने बताए । उनले अफ्रिका, कङ्गो लगायतको देशमा…