१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

जौबारी कान्छाको जन्मजयन्तीमा केहेरसिं योङहाङ सम्मानित

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनका चेला डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को ९०औं जन्मजयन्ती मनाइएको छ। डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा माघ १३ गते पाँचथरको फिदिम नगरपालिका-५ लब्रेकुटीस्थित किरात साङ्सेन वरक चोलुङ माङहिमको प्राङ्गणमा विविध कार्यक्रमका गरी जन्मजयन्ती मनाइएको हो। अङसीमाङ तथा अङसीमामाङका चेला तुम्बापोले महागुरु फाल्गुनन्द लिङ्देनले…