माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले सो शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र