आसाम : भारतको आसाम प्रान्तको चिराङ जिल्ला रानीखाता लिम्बू बस्ती अवस्थित किरात हाङ्साम माङहिम निर्माण गरी आसामका किरात धर्मावलम्बीले सेवा पूजा गर्दै आइरहेका छन । किरात धर्मावलम्बीको बहुल्यता रहेको सो रानीखाता बस्तीमा किरात धर्म अनुसार पूजा आराधना र धर्मको प्रचारप्रसार गर्नको लागि माङहिम निर्माण गरेका हुन् । सन २००१ मा माङहिमको शिलान्यास गरिएको किरात हाङसाम…