४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

फाल्गुनन्दज्यूले यस ठाउँमा जन्मेर हामीलाई सत्य, शान्ति र अंहिसाको ज्ञान दिनुभयोः किरात धर्मगुरु

माङसेबुङ/महागुरु फाल्गुनन्दज्यूले यस ठाउँमा जन्मेर हामीलाई सत्य, शान्ति र अंहिसाको ज्ञान दिनु भएको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोह अन्तर्गत शनिबार आयोजित विशेष आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । ‘आज यहाँ थुप्रै भाषा, संस्कृतिहरु प्रस्तुत गरेका…