४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

पवित्रहाङमा कप : डिएसएफसी इलामलाई हराउँदै कनकाई नगरपालिका झापा फाइनलमा

माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा कनकाई नगरपालिका झापा प्रवेश गरेको छ । आज(सोमबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलामलाई १–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा उपाधि नजिक पुगेको हो । फाइनलमा प्रवेश गरेसँगै कन्काई झापाले उापाधि…