४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

माङसेवासाबा पान्जुम्भोको २६ औ स्थापना दिवसमा येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न

माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ - ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ । वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो ।  यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम…