इलाम: दलीय राजनीतिक निरङकुशतामा रमाएका ति पार्टीहरुलाई खबरदारी गर्न र देशभरका न्यायप्रेमी उत्पीडित जनताहरुको आवाज बुलन्द गर्न साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको विजयी अनिवार्य रहेको पूर्व मन्त्री डा. केशवमान शाक्यले बताएका छन् । ‘अहिलेको समय कुनै पार्टीको नेतालाई जिताउने समय होइनन् । अहिलेको राजनीतिक दलहरुले पार्टीको नाममा हामीलाई झुक्याएर हामीलाई पहिचान र अधिकारबाट बञ्चित बनाएका…