४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

बेलायतको स्विडण्नस्थित २५ मे मा विशाल सेवाको आयोजना हुदै

बेलायत । युकेको स्विडण्नमा उभाैलि खिबेक्वा याक्वा सेवा हुने भएको छ ।  किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतकाे आयाेजनामा २५ मे २०२४ गते शनिवारका दिन खिबेक्वा याक्वा आप्लुङगेन्न ताङसेप चाेमेन सेवा हुने भएकाे हो । बेलायतकाे विभिन्न ठाउँमा बसाेबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुकाे बाक्लाे उपस्थितिमा सेवा हुने  किरात…