४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

सेवा भनेको हाम्रो पेवा हो – किरात धर्मगुरु

(वि.स. २०७९ साल कार्तिक २६ गते इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३८ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत तागेरा निङ्वाभू माङे सेवारो ! श्रद्धालु भक्तजनहरु आज अमेरिका, अष्टेलिया, इङ्ल्याण्ड र भारतका विभिन्न ठाउँ…