माङसेबुङ। किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ वार्षिक स्थापना दिवस तथा चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । इलामको माङसेबुङ - ५, स्थित पान्जुम्भोको भवनमा सोमबार आयोजित स्थापना दिवसमा किरात धर्ममा योगदान पु¥याउने तीन जना अग्रज माङसेवासाबाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको पूर्व सचिव…