४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

पान्थरको स्यावामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास

माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ । आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको  हस्तबाहुलिबाट  महागुरुको प्रतिमा  शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ…