माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ । आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको हस्तबाहुलिबाट महागुरुको प्रतिमा शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ…