४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

संघका पूर्व वरिष्ठ उपाध्यक्ष राईको निधन

माङ्सेबुङ ।  किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व वरिष्ठ उपाध्यक्ष देवदास राईको निधन भएको छ । इलाम सुर्योदय नगरपालिका -३ पशुपतिनगर कट्टेबुङ निवासी  देबदास राइको ९० बर्षको उमेरमा बुधबार  आफ्नै निजि निवासमा निधन भएको पारिवारिक स्रोतले जनाइएको छ ।