माङ्सेबुङ । किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व वरिष्ठ उपाध्यक्ष देवदास राईको निधन भएको छ । इलाम सुर्योदय नगरपालिका -३ पशुपतिनगर कट्टेबुङ निवासी देबदास राइको ९० बर्षको उमेरमा बुधबार आफ्नै निजि निवासमा निधन भएको पारिवारिक स्रोतले जनाइएको छ ।