४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

माङसेबुङ गाउँपालिकाले कोरियाको निजी कम्पनीसँग कामदार पठाउने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : इलामको माङसेबुङ गाउँपालिकाले कोरियाको एउटा निजी कम्पनीसँग एक वर्षसम्ममा कामदार पठाउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मौसमी कामदार पठाउने भन्दै हालसम्म सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका, सोलुखुम्बुकै थुलुङ दूधकोशी गाउँपालिका, ओखलढुंगाको मोलुङ गाउँपालिका लगायत स्थानीय तहहरुले गैरकानुनी रुपमा युवाहरुलाई बिदेश पठाउन धमाधम सम्झौता गर्न थालेका छन् । स्थानीय तहहरुले संविधान र कानुनले दिएको…