४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

साक्थिम्गेनले किरात सांस्कृतिक सम्मेलनको लागि प्रस्तावना तयारी गर्ने

माङसेबुङ ।  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ,…