युके । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनामको अवसरमा २० जनवरी २०२४ का दिन साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । किरातहरुको महान चाड कक्फेवा तङनाम पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन पान्जुम्भो परिवारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको हो । सगरमाथा गोर्खा नेपालीज कम्युनिटी हलमा भएको कार्यक्रममा…