४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

मुक्कुमलुङमा केबलकार नबनाउन संघर्ष समितिको ध्यानकर्षण

ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समितीले चेतावनी  दिएका छन् । मुक्कुमलुङको अस्तित्वलाई जोगाउँनका लागि जस्तोसुकै संघर्ष  गर्नपछि नहट्ने समेत चेतावनी दिएका छन् । मुक्कुमलुङ  क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण…