१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

माङसेबुङ गाउँपालिकाद्वारा वैशाक १७ बाट नियमित पठनपाठन सुरु गर्न निर्देशन

माङसेबुङ । नेपाल शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित अनिश्चितकालिन आन्दोलन गरेको आज मङ्गलवार २८ दिन वितेकोे छ । सरकारले नेपाल शिक्षक महासंघको वार्ता टोलीसँग संवाद गरिरहे पनि आजसम्म निष्कर्षमा पुग्न सकेको छैन । यस्तोमा इलामको माङसेबुङ गाउँपालिकाले भने विज्ञप्ति जारी गर्दे बैशाक १७ गतेबाट…