माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी चैत २३ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको दमक–५, स्थित रोयल पार्टी प्यालेसमा आगमी…