८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौ : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा…