१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

प्रथम अठासी गोल्डकप: अठासी ११ र एस.एफ.सी माङ्सेबुङबिच प्रतिस्पर्धा

किरात समाचार । प्रस्तावित आत्मानन्द रंगशाला खेलमैदानमा प्रथम अठासी गोल्डकपको फाइनल खेल शुक्रबार आज अठासी ११ सेतो र एस .एफ.सी माङ्सेबुङबिच प्रतिस्पर्धा हुने भएको छ । नाम्बिन लालीगुँरास युवा क्लवको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा माङ्सेबुङको मझुवास्थित प्रस्तावित आत्मानन्द खेलमैदानमा अठासी ११ सेतो र…