७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रथम फाल्गुनन्द कप माङ्सेबुङमा हुँदै

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा  ‘प्रथम महागुरु फाल्गुनन्द कप २०८०’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । राष्ट्रिय बिभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्तीको अवसरमा आत्मापवित्र खेलकुद समितिको सहकार्यमा युथ अफ माङसेबुङको आयोजनामा भोलि हुने उद्घाटन खेलमा आयोजक निलो र एल.एफ.सी लामिटार प्रतिस्पर्धा गर्दैछ । भने, दोस्रो खेलमा…