७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप : सेमिफाइनलमा आज धनकुटा र दार्जिलिङ प्रतिस्पर्धामा भिड्दै

माङसेबुङ ।  पवित्रहाङमा कप फुटबल प्रतियोगिता २०७९ अन्तरगत सोमबार आज दोस्रो सेमिफाइनल खेल हुदैछ । धनकुटा पुटबल खेलकुद संघ धनकुटा र एम एफ सी दार्जीलिङ भारतबीच प्रतिस्पर्धा हुदैंछ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा दिउसो ३  बजे सुरु हुने प्रतियोगितामा धनकुटा र दार्जीलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए…