इलामः प्रदेश नम्बर १ सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा धर्म र संस्कृति संरक्षणमा जोड दिएको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् । प्रदेशमा रहेका बहुपहिचायन युक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गरि पर्यटन प्रवद्र्धनको काम समेत गरिने उनले बताइन् । प्रदेशमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई यहाँको…