८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङसेबुङमा किरात धार्मिक पर्व सेसेक्पा तङनामको महत्त्व बिषायक कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा   प्रस्तुत…