२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

मुन्चइत चोक सयङ नेपाल र भारत सिक्किमविच सम्बन्धन लिनेदिने सहमति

काठमाडौ । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङ नेपाल र याक्थुङ मुन्चइत चोक सयङ भारत सिक्किमविच एकापसमा सम्बन्धन लिनेदिने सहमति भएको हो । ४ बुँदे सम्बन्धनपत्रलाई आदिवासी जनजाति मातृभाषी…