भारतको पश्चिम बङगाल जयगाउँ मैारेफारी , कालिम्पोङ र जलपाईगुडीको संयुक्त किरात साम्यो माङसेवासाबा पान्जुम्भोको पुनर्गठन गरिएको छ । सनिवार जून २२ तारीखका दिन पश्चिम बंगालको जयगाउँ , कालिम्पोङ र जलपाईगुडीमा रहेको किरात धार्मिक माङसेवासाबाहरुको संयुक्त भेलाले जिआर चाम्लिङ राईको अध्यक्षतामा माङसेवासाबा पान्जुम्भोको नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा ॠतिक पङयागाे सचिव अर्जुन कुलुङ…