दमक । कवि अभागी थेगुबाको कविताकृति ‘सपनाहरुको बही’ को लोकार्पण गरिएको छ । स्रष्टा पब्लिकेशन्सको पहिलो प्रकाशनका रूपमा शुक्रबार एक कार्यक्रमका बीच थेगुबाको कृति लोकार्पित गरिएको हो । वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच प्राज्ञद्वय मुनाराज शेर्मा, सुमित्रा वाङ्देल चेली, वरिष्ठ गीतकार शिव शंकर थापामगर, सामाजिक अगुवा बालचन्द्र सुब्बा, वरिष्ठ पत्रकार चन्द्र भण्डारी,…