८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङसेबुङको आत्मानन्द मेडिकलमा बिशेषज्ञ सेवा

आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि…