माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै…