८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

दमकमा फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइङघङ विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न

माङसेबुङ । झापाको दमकमा महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइङघङ विषायक अन्तरक्रिया कार्यक्रम विहिबार किरात माङपोक्लुङ माङहिमको हलमा सम्पन्न भएको छ । किरात इत्नामको सातौं श्रीङखला किरात माङपोक्लुङ माङहिमका प्रमुख माङसेवासाबा पदम चोङबाङ साँबाले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा लेखक तथा अध्येता महागुरु रमेश तुम्बापोले महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन…